Friday, March 5, 2021
Home >

जाजरकोट महोत्सव शुरु

जाजरकोट, पुस १३ । दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी

Read More