हराएको सामान फिर्ता पाउँदा थापा दंग
पोखरा, पुस १३ । “हराएको मनिब्याग यसरी कसैले बोलाएरै देलाजस्तो मलाई लागेको थिएन”– स्याङ्जाको चापाकोट नगरपालिका साँखरका हरि थापाले भन्नुभयो । थापाले गत मंसिर १८ गते नेपाली एवं विदेशी गरी लगभग रु १० हजार नगदसहित सक्कल नागरिकता, सवारी चालक अनुमतिपत्रसहितका महत्वपूर्ण कागजात भएको मनिब्याग हराउनुभएको थियो । थापाको हराएको मनिब्याग पोखरा लेखनाथ महानगरपालिका–३३
Read More