Wednesday, March 3, 2021
Home >

पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, पुस १३। नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नेपाल गुणस्तर

Read More