Sunday, December 5, 2021
Home >

राजपाको बैठक आज बस्दै

सञ्चारक काठमाडौं, पुस १२ । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक आज (बुधबार) बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ। अध्यक्ष मण्डलका सदस्यहरु, महासचिवहरु लगायत शीर्ष नेता रहेको समितिको बैठकमा चुनावी समिक्षाका साथै समानुपातिकतर्फ प्रदेशसभामा प्राप्त सिटमा उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल

Read More