Wednesday, February 24, 2021
Home >

खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

सञ्चारक झापा, पुस १२ । झापाको बुधबारे इँटाभट्टा परिसरमा खेल्ने क्रममा कुलोमा डुबेर एक शिशुको मृत्यु भएको छ। बाह्रदर्शी गाउँपालिका ५ निवासी सुरोजित बर्मनकी ११ महिनाकी छोरी स्वस्तिका बर्मनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मंलगबार साँझ आमाबुबा इँटाभट्टामा काम गरिरहेको बेला सँगै रहेकी छोरी खेल्ने क्रममा नजिकै खनिएको कुलोमा डुबेकी

Read More