Sunday, November 28, 2021
Home >

एमाले र माओवादी छलफलको तयारीमा

सञ्चारक काठमाडौं, पुस १२ । एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । समय भने तय भएको छैन । यसअघि पाँच

Read More