Wednesday, December 1, 2021
Home >

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो

भोजपुर, पुस १२ । आजदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएकोे छ । सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार आजदेखि ट्याक्सी सञ्चालन गरिएको हो । दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्याइएको संघका कोषाध्यक्ष अर्जुन तामाङले जानकारी दिनुभयो । सो रुटमा चल्ने

Read More