Friday, February 26, 2021
Home >

जनताको लगानीमा खानी सञ्चालन हुने

पाल्पा, पुस १२ । प्रदेशसभा सांसद तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्ती (वसन्त)ले प्राकृतिक सोत र साधनको उचित प्रयोग गर्ने बताउनुभएको छ । प्राकृतिक सोत र साधनको उचित प्रयोगसम्बन्धी प्रदेशसभा तथा प्रदेश सरकारले नीति नियम बनाउने र जनताको लगानीमा खानी सञ्चालन गर्ने योजना बनाउने उहाँले बताउनुभयो । रासससँग कुराकानीमा घर्तीले पाल्पामा

Read More