Wednesday, December 1, 2021
Home >

ट्रकको ठक्करबाट एकको मृत्यु

सञ्चारक सर्लाही, पुस ११ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा सोमबार बेलुका ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ । सर्लाहीको हरिवनबाट उखु लोड गरेर महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरका लागि छुटेको ना ३ ख ९४९० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फूलजोरले जनाएको छ । ज्यान गुमाउने

Read More