Saturday, February 27, 2021
Home >

पाल्पाका २५ पुुस्तकालय विद्यालयलाई हस्तान्तरण

पाल्पा, पुस ११ । रुम टु रिड र बेस नेपाल, पाल्पाद्वारा सञ्चालित २५ पुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । पाल्पा जिल्लामा एकीकृत साक्षरता कार्यक्रमअन्तर्गत पहिलो चरणमा सञ्चालित २५ पुस्तकालय विद्यालयलाई नै हस्तान्तरण गरिएको हो । हस्तान्तरण अघि पुस्तकालयको देखदेख तथा व्यवस्थापन रुम टु रिड र बेस नेपालले हेर्दै आएका थिए । जिल्ला

Read More