Tuesday, March 2, 2021
Home >

पोलमा बस ठोक्किएर पल्टिदा १७ जना घाइते,चारजना गम्भीर

सञ्चारक काठमाडौं, पुस ११ । काठमाडौंको मैतीदेवीमा मंगलबार(आज) बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् भने चारजना गम्भीर घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइतेहरुको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये

Read More