सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण
दमौली, तनहुँ, पुस ११ । सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ‘समुदायद्वारा समुदायका लागि सामुदायिक रेडियो’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो मादीसेती एफएमको नवौँ साधारणसभा एवं चौथो अधिवेशनका अवसरमा सोमबार दमौलीमा आयोजित कार्यक्रममा वक्ताले सो कुरामा जोड दिएका हुन् । ग्रामीण
Read More