नेपालीबीच आपसी सद्भाव र भ्रातृत्व कायम हुने अपेक्षा
काठमाडौँ, पुस ११ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्रिसमस डेका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज शुभकामना सन्देश दिँदै उहाँले धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई
Read More