Friday, March 5, 2021
Home >

पूर्व वडा अध्यक्षको हत्या

रामेछाप, पुस १० । रामेछाप दोरम्बा गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष बाबुराम तामाङको हत्या भएको छ । दोरम्बा गाउँपालिका–१ को थापागाउँमा गएराति हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । ४८ वर्षका तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको हत्या कसले ग¥यो भन्ने खुलेको छैन

Read More