Friday, December 3, 2021
Home >

मातृ मृत्युदरमा कमी

पाल्पा, पुस १० । पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३/७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२/७३ मा छजना तथा आव २०७१/७२ मा तीनजना रहेको कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले

Read More