Wednesday, March 3, 2021
Home >

स्थानीय निकायको काम सदरमुकामबाटै

जाजरकोट, पुस १० । यहाँका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ ।सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको गुनासो छ । गाउँमा कुनै सेवा सुविधा नभएका कारण यहाँका स्थानीय सरकारहरु सदरमुकामबाटै

Read More