Saturday, December 4, 2021
Home >

आगो लागेर एकको मृत्यु

सञ्चारक धुलिखेल, पुस १० । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा गएराति ११ बजेको समयमा हिटरबाट आगो सल्केर एक जनाको

Read More