तामाङ मृत फेला
नुवाकोट, पुस १० । शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् । गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र खोलाको खोचमा भेट्टिएको शव सडेगलेकाले परीक्षणसमेत गर्न नमिलेको प्रहरीले
Read More