Saturday, November 27, 2021
Home >

कोष तथा लेखा नियन्त्रक कार्यालय आफ्नै भवनमा

खोटाङ, पुस १० । कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङको नयाँ भवन आइतबार उद्घाटन गरिएको छ । करिब रु दुई करोडको लागतमा निर्माण गरिएको कोलेनिकाको तीनतले नयाँ भवन महालेखा नियन्त्रक रामकुमार आचार्यले रिबन काटेर उद्घाटन गर्नुभएको हो । ठेकेदार कम्पनी श्रीजयन्ती/एडी/जगदम्बा जेभी बौद्ध–६ काठमाडौँले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ

Read More