Sunday, November 28, 2021
Home >

रेशम चौधरी सांसद बन्न नपाउने सर्वोच्चको फैसला

सञ्चारक काठमाडौं, पुस ९ । फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका प्रमुख अभियुक्त हुन् । चौधरी फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका र उनी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले

Read More