Monday, December 6, 2021
Home >

नेविसंघद्धारा प्रदर्शन, अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब दिँदै

सञ्चारक काठमाडौं, पुस ९ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति विद्या भण्डारीलाई दबाब दिएको छ। नेपाल विद्यार्थी संघले आइतबार दिउँसो काठमाडौंमा सडक प्रर्दशन गरी राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब दिएको हो। सरकारले पठाएको अध्यादेश तत्काल प्रमाणीकरण गरेर

Read More