Sunday, November 28, 2021
Home >

ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सञ्चारक पोखरा, पुस ९ । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका–१९ पात्लेखेतमा आइतबार बिहान ग ७ प ७९७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका स्थानीय १५ वर्षका सबिन बास्तोला ज्यान गएको प्रहरीले जनाएको छ । बास्तोलालाई ना ६ ख ९००५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि मोटरसाइकल पल्टिएर उनी

Read More