एक महिनादेखि किशोर बेपत्ता खोजीका लागि सबै पक्षसँग आग्रह
सञ्चारक सप्तरी, पुस ९ । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । एक महिनादेखि सप्तरीको राजविराजबाट मिथिलेश बेपत्ता भएका हुन । राजविराजस्थित लिटिल एन्जेल्स बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी सिंगियौनस्थित घर जाने क्रममा सम्पर्कविहीन भएको
Read More