Sunday, November 28, 2021
Home >

कालीकोट सदरमुकामा शनिबारदेखि लागेको कर्फ्यू कायमै

सञ्चारक कालिकोट, पुस ९ । म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको विषयमा बढेको तनावका कारण कालीकोट सदरमुकाममा शनिबारदेखि लागेको कर्फ्यूकायमै छ । प्रहरीले हानेको गोली लागि ज्यान गुमाएका ऐडीको परिवारलाई राहत तथा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने परिवार, आफन्त र अधिकारकर्मीको माग छ । घटनाको विरोधमा शनिबार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका

Read More