Saturday, February 27, 2021
Home >

पशुपति कपको विजेता फारवेष्ट क्लब

धनगढी, पुस ९ । यहाँ भएको तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको विजेता आयोजक पशुपति फारवेष्ट युवा क्लब बनेको छ । स्थानीय खेलकुद रंगशालामा शनिबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले पिएफए अत्तरियालाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै विजेता बनेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले

Read More