Sunday, November 28, 2021
Home >

आगलागी हुँदा ५० लाखको क्षति

सञ्चारक म्याग्दी, पुस ९ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागीबाट दुईवटा घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो भएको आगलागीबाट स्थानीय बेगबहादुर पूर्जा र राजकुमारी तिलिजाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पूर्जाको फर्निचर कारखानामा विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट दुवै परिवारको

Read More