Friday, December 3, 2021
Home >

संविधान संशोधन नभए पुनः सडक आन्दोलनः नेता महतो

राजविराज, पुस ९ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । मधेशी एशोसिएशन इन अमेरिका ९मा० नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको

Read More