Wednesday, March 3, 2021
Home >

सडक भासिएर बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

सञ्चारक कास्की, पुस ८ । कास्कीको मादी गाउँपालिका–१० गहतबारीमा सडक भासिएर बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । शुक्रबार बेलुका ना ३ ख ७४३६ नम्बरको बस दुर्घटना हुँदा ज्यान गुमाएकाको पहिचान नभएको प्रहरीले जनाएको छ । घाइते ८ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय

Read More