Saturday, November 27, 2021
Home >

दुई ठूला विकास आयोजनाको काम शुरु

धनगढी, पुस ८ । धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक, ढललगायत भौतिक पूर्वाधारको निर्माण एवं स्तरोन्नतिका लागि सघन शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनमा ल्याइएको छ । दुईवर्षीय अवधिको शहरी विकास आयोजनाअन्तर्गत उपमहानगरपालिकाका १९ ठाउँका झण्डै ४२ किमी सडकको निर्माण एवं स्तरोन्नति तथा ढल निर्माण गर्न लागिएको शहरी विकास तथा भवन

Read More