Thursday, November 25, 2021
Home >

अग्नि नियन्त्रक सञ्जिवको उपचारका क्रममा मृत्यु

  सञ्चारक पर्सा, पुस ७ । वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी भएकोबेला आगो निभाउन जाँदा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सुपर ग्यास उद्योग वीरगंजमा बुधबार आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक सञ्जिव नेपालको उपचारका क्रममा (आज) शुक्रबार बिहान मृत्यु भएको हो । उनलाई उपचारकोलागि ट्रमा सेन्टरबाट रेफर

Read More