Saturday, November 27, 2021
Home >

सडकलाई पहिलो प्राथमिकता दिँदै परिषद् सम्पन्न

भोजपुर, पुस ७ । आन्तरिक विवादका कारण लामो समय हुन नसकेको रामप्रसाद राई गाउँपालिकाकोे गाउँसभा सडक विस्तारलाई पहिलो प्राथमिकता दिँदै विहिबार सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच महिनापछि सम्पन्न पहिलो गाउँसभाले चालू आवका लागि कुल रु २६ करोड ७४ लाख २६ हजार बजेट पारित गरेको हो । यसमा शसर्त

Read More