Friday, December 3, 2021
Home >

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

काठमाडौँ, पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । विधान संशोधनबाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई

Read More