Saturday, November 27, 2021
Home >

राष्ट्रिय प्राणीउद्यान निर्माण कार्यले गति लिन सकेन

काठमाडौँ, पुस ७ । भक्तपुरको सूर्यविनायकमा बन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माणको काम तीव्र गतिमा हुन सकेको छैन । विं.सं. २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा भएको हो । भक्तपुरको सूर्यविनायकस्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यानको

Read More