Thursday, February 25, 2021
Home >

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

सञ्चारक काठमाडौं, पुस ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठक बोलाएका छन । नयाँ संसदमा राष्ट्रिय दलको मान्यता पाएका पाँचदलका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठक बिहान ११ बजेपछी सुरु हुनेछ । बैठकमा चुनाव पछिको राजनीतिक अवस्था, राष्ट्रियसभाको गठनबारे देखिएको

Read More