Sunday, October 25, 2020
Home >

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीको मृत्यु

सञ्चारक दाङ, पुस ७ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोटरसाइकल दुर्घटनामा दाङमा कार्यरत सशस्त्र प्रहरी इवर दहितको ज्यान गएको छ । ज्वालामाई गण भालुवाङ दाङमा दहित कार्यरत थिए । दाङको दंगीशरण गाउँपालिका–३ घर भएको दहितको दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दहित चढेको ना १ ब १७७९ नम्बरको मोटरसाइकल पूर्व

Read More