Sunday, November 28, 2021
Home >

ट्याक्टर दुर्घटनामा एकको मृत्यु,एक घाइते

सञ्चारक रुकुम, पुस ७ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन। बाँफिकोट गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी

Read More