Saturday, November 27, 2021
Home >

स्वर्णलक्ष्मी सहकारी १ नं प्रदेशकै उत्कृष्ट

दमक, पुस ७ , प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको बिहीबार काठमाडौँमा सम्पन्न १४ औँ वार्षिकोत्सवका अवसरमा स्वर्णलक्ष्मी सहकारीले प्रदेशस्तरीय सम्मान पाएको हो । प्रदेशस्तरीय बचत तथा ऋण सहकारीमध्ये स्वर्णलक्ष्मीले आफ्नो कार्यसम्पादनमा उत्कृष्टता प्राप्त गरेको भन्दै

Read More