Saturday, November 27, 2021
Home >

धनकुटामा महिला हिंसाका घटना बढे

धनकुटा, पुस ७ । गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ । बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ । जिल्लामा गैरराज्य पक्षबाट भएको ३८ घटनामध्ये

Read More