Wednesday, October 21, 2020
Home >

मधेशीको राष्ट्रियतामाथि प्रश्न चिह्न ठड्याउनु अपराध : सांसद शाह

सञ्चारक कपिलवस्तु, पुस ६ । नेपाली कांग्रेसका युवा नेता एवं नवनिर्वाचित सांसद अभिषेकप्रताप शाहले अत्यन्त पूर्वाग्रही, मुढाग्रही र अतिरञ्जित ढंगले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिह्न ठड्याउने काम भइरहेको बताएका छन् । उनले राजनीतिक एवं सामाजिक छवि धमिल्याउन कुनै पनि बेला फरक प्रसंगका कुरा उठाएर चरित्रहत्या गर्नेहरू सक्रिय रहेको आरोप लगाए । केही समययता

Read More