Friday, December 3, 2021
Home >

भूवापर्वमा कार्यकर्ताबीच झडप हुँदा ८ जना गम्भीर

सञ्चारक बाजुरा, पुस ६ । स्थानीय भूवापर्वमा बुधबार साँझ लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ८ जना गम्भीर घाइते भएका छन् । बाजुरा जिल्लाको गौमूल गाउँपालिका –४, साविकको मानाकोटमा स्थानीय भूवापर्वमा लोकतान्त्रिक र वाम दुवै गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएको ठाउँ एकैछिनमा रण भूमिमा परिणत भएको थियो ।

Read More