Wednesday, October 21, 2020
Home >

माटो खन्ने क्रममा पुरिएर २ को मृत्यु

सञ्चारक बागलुङ, पुस ६ । जिल्लाको सर्कुवामा घर लिप्ने माटो खन्ने क्रममा पुरिएर बिहीबार दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएका छ । घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको हो ।

Read More