Friday, October 30, 2020
Home >

कुहिरोका कारण आवागमन पातलियो

कुहिरोका कारण आवागमन पातलियो   केही दिनयता तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । कुहिराका कारण राजमार्गमा सवारी साधनको आवागमनमा कमी आएको छ । तस्बिर : विजय साह / सञ्चारक

Read More