Friday, October 30, 2020
Home >

यो स्वार्थी शहर अन्जान ठाऊँमा छ भरत ।…

यो स्वार्थी शहर अन्जान ठाऊँमा छ भरत । आफन्त नै नभएको बिरानो गाऊँमा छ भरत ।। रुन्छ कराऊँछ पागल भई भौतारिन्छ सधैँ । वेहाल हुँदै आशुको तलाऊमा छ भरत ।। छिट्टै आऊ हात समाई सम्झाई देऊँ ऊसलाई आफ्नै जिन्दगी बर्बाद पार्ने दाऊमा छ भरत ।। गन्तव्य बिहीन यात्रा चलिराछ अचेल लान्छौ भने मायाको भाऊमा छ भरत ।। चोट

Read More