Wednesday, October 21, 2020
Home >

साहित्यकार शाहको निधन

सञ्चारक काठमाडौं, पुस ६। पछिल्लो समय अमेरिकामा बस्दै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । उनको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको लेखक प्रकाश सायमीले जानकारी दिए । साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६

Read More