Friday, March 5, 2021
Home >

आगलागी हुँदा १० भन्दा बढी टहरा नष्ट

सञ्चारक खोटाङ, पुस ६ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा टहरा नष्ट भएका छन् । गएराति भएको आगलागीमा बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएका १० भन्दा बढी टहरा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । बजारको बिचमा रहेका टहरामा लागेको आगो

Read More