Sunday, October 25, 2020
Home >

कपिलवस्तु डान्स आइडल भइन् ऐश्वर्या

जितपुर, कपिलवस्तु, ६ पुस । जिल्लाको वाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले साताँै कपिलवस्तु डान्स आइडलको उपाधि जित्न सफल हुनुभएको छ । यही मंसिर २३ गतेदेखि जितपुर रंगशालामा जारी नवौँ कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौँ डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै उहाँ प्रथम हुन सफल

Read More