Monday, October 26, 2020
Home >

सुपर ग्यास उद्योगमा आगलागीबारे छानबिन गर्न समिती गठन

सञ्चारक वीरगञ्ज, पुस ६ । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागीबारे छानबिन गर्न नेपाल आयाल निगमले गुणस्तर नियन्त्रण तथा अनुगमन विभागकी निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । समितिमा रहेका ग्यास विभागका निर्देशक दीपक बराल, इन्जिनियरिङ तथा परियोजना विभागका निमित्त निर्देशक राजीवराज शर्मा, प्रलयंकर आचार्य र नेपाल गुणस्तर

Read More