Sunday, October 25, 2020
Home >

प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँड गर्दै

सञ्चारक काठमाडौं, पुस ६ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड (आज) बिहीबार गर्दैछ । प्रदेशसभातर्फको मतसंख्या संकलन र रुजु गर्ने काम सकेपछि सिट संख्या बाँडफाँड गरी दलहरुलाई पत्र लेख्न लागिएको तयारी रहेको आयोगले जनाएको छ। आयोगले प्रदेशसभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई ७ दिनको समय दिने पनि आोगका प्रवक्ता नवराज ढकालले बताए

Read More