Wednesday, October 21, 2020
Home >

खैरो हिरोइनसहित सात जना प्रहरीको फन्दामा

धनगढी, पुस ६ । टीकापुरस्थित इलाका प्रहरी कार्यालयले लागुऔषध खैरो हिरोइनको कारोबारमा संलग्न सातजनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले उनीहरूबाट ४७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए । । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिकाका खगेन्द्र गिरी, वीरबहादुर चौधरी, धनगढी उपमहानगरपालिका, जुगेडा गाउँका उदय थापा, काठमाडौंका

Read More