Wednesday, October 21, 2020
Home >

बीस जुवाडे पक्राउ

गाईघाट, उदयपुर, पुस ६ । प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा  मंगलबार २० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार ३००

Read More